टाटा सुमो खोलाले बगाउँदा ३ बेपत्ता

0

पोखरा । बागलुङबाट पोखरा आउँदै गरेको ग १ ज ६२१३ नम्बर टाटासुमो बगाउँदा ३ जना बेपत्ता भएका छन् ।

शनिबार साँझ ७ बजे पर्वत सदरमुकाम कुस्मा नगरपालिका–७ मा तमादी खोलाले टाटा सुमो बगाएको हो । चालक भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय, पर्वतले जनायो । बागलुङ पोखरा राजमार्गअन्तर्गत पर्ने उक्त खोलामाथि मोटरेबल पुल बन्दै गरेकाले सिधैं खोला वारपार गर्नुपर्छ ।

Leave a Reply