पहिलो हाफमा नेपाल १-० ले पछि

0

१० असोज, काठमाडौं । साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलको पहिलो हाफ सकिंदा नेपाल भारतसित १-० ले पछि परेको छ ।

गोम्सर गोयारीको हेडरलाई साहिलले डिबक्स भित्रैबाट पोष्टमा प्रहार गरेका हुन् ।

नेपाल समूह एको उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो भने भारत समूह बीको विजेता टिम हो ।

अहिलेको खेल जित्नेले फाइनलमा पाकिस्तानसँग खेल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय
Advertisment

Leave a Reply