विकेश कुथु स्पोर्टिङ इलाम डे मेची एफसीको मार्की खेलाडी

0

१२ असोज, काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका गोलरक्षक विकेश कुथु स्पोर्टिङ इलाम डे मेची एफसीको मार्की खेलाडीको रुपमा अनुबन्ध भएका छन् ।

पहिलो सिजनमा काठमाडौं रेजर्सलाई उपाधि जिताउने कप्तान कुथुले यस पटक नयाँ टिमसँग सम्झौता गरेका छन् ।

उनी त्रिभुवन आर्मीको गोलकिपर हुन् । उनले २०१२ मा राष्ट्रिय टिममा डेब्यु गरेका थिए ।

एनएसएलको दोस्रो संस्करण मंसिर ८ गतेदेखि सञ्चालन हुनेछ ।

यस सिजन पहिलो सिजनका ६ र नयाँ ३ गरि कुल ९ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय
Advertisment

Leave a Reply