सुनको भाउ तोलामा ८ सयले घट्यो

0

१४ असोज, काठमाडौं । आइतबार सुन र चाँदीको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ८ सय र चाँदीको मूल्य ३५ रुपैयाँले घटेको छ ।

आइतबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ८ हजार, तेजावी सुनको मूल्य एक लाख ७ हजार ५ सय र चाँदीको मूल्य १ हजार ३६० रुपैयाँ तोकिएको छ ।

शुक्रबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ८ हजार ८ सय, तेजावी सुनको मूल्य ८ हजार ३ सय र चाँदीको मूल्य १ हजार ३९५ रुपैयाँ तोकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय
Advertisment

Leave a Reply