हिसबु थपलिया काठमाडौं रेजर्सको मार्की खेलाडी

0

१२ असोज, काठमाडौं । राष्ट्रिय टोलीका फरवार्ड हिसबु थपलिया काठमाडौं रेजर्सको मार्की खेलाडीको रुपमा अनुबन्धित भएका छन् ।

उनले केही समय अघिमात्रै राष्ट्रिय टिममा डेब्यु गरेका थिए ।

उनले शहीद स्मारक ए डिभिजन लिगमा जावलाखेल एफसीबाट खेलेका थिए । उनले लिगमा २५ खेल खेल्दै ४ गोल गरेका छन् ।

पछिल्लो संस्करणको विजेता टिम काठमाडौंले धनगढी एफसीलाई १–० ले पराजित गर्दै उपाधि जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय
Advertisment

Leave a Reply