बिशेष समाचार

स्वास्थ लाभ

चर्चामा छ |

प्राइमरीको प्रचार गर्ने, उम्मेदवार नेताले नै छान्ने

१५ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम–२ को उपनिर्वाचनका लागि मिलन लिम्बुलाई उम्मेदवार बनाउने निर्णय गरेको छ...

प्रदीप पौडेलको प्रस्ताव : बढी कर लिएर ढुंगागिटी निर्यात गरौं

१५ चैत, काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले निर्माणजन्य सामग्री विदेश निर्यात गर्न कानुनी बाटो खोल्नुपर्ने प्रस्ताव गरेका छन्...

गुल्मीमा ६२ वर्षका वृद्ध नातिसँगै एसईईमा सहभागी

१५ चैत गुल्मी । गुल्मीमा ६२ वर्षका एक वृद्धले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका छन् । जिल्लाको मदाने गाउँपालिका–६ पुर्कोट...

सशस्त्र प्रहरी बलका एसएसपी अधिकारी डीआईजीमा सिफारिस

१५ चैत, काठमाडौं । सशस्त्र प्रहरी बलका एसएसपी दीपक अधिकारी नायब महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस भएका छन् ।...

अन्ततः मुख्यमन्त्री जम्कट्टेलले जुटाए बहुमत

बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेकपा एमाले, माओवादी केन्द्र, हाम्रो नेपाली पार्टी र एकीकृत समाजवादीका नेताहरु । १५ चैत, हेटौंडा ।...

गाजाको भोकमरी, युद्ध अपराध ठहरिन सक्ने राष्ट्रसङ्घीय मानवअधिकार प्रमुखको भनाइ

तस्बिरको क्याप्शन, नूरा मोहम्मदलाई आवश्यक उपचार गाजा अस्पतालमा उपलब्ध हुन सकेको छैन८ मिनेट पहिलेमहिनौँको चेतावनीपछि संयुक्त राष्ट्रसङ्घले सघाएको पछिल्लो एक...

फेरि फोहोर रोक्ने तयारीमा बञ्चरेडाँडावासी, सरकारले देखायो दुई कार्ययोजना

१५ चैत, काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर विसर्जन स्थल बञ्चरेडाँडाका बासिन्दाहरू फेरि आन्दोलन तयारी गरेका छन् । नुवाकोट ककनी गाउँपालिका र...