News

युक्रेनसँगको युद्धमा रुसका ५०,००० सैनिक मारिएको पुष्टि

Article informationयुक्रेन युद्धमा मारिने रुसी सैनिक सङ्ख्या ५०,००० नाघेको बीबीसीले पुष्टि गरेको छ।युद्धको दोस्रो वर्ष मस्कोले ‘मिट ग्राइन्डर’ भनिएको फौजलाई...

के सहकारी प्रकरणमा गृहमन्त्रीमाथि प्रहरीले अनुसन्धान नगरेको हो?

तस्बिर स्रोत, Nepal Police१४ मिनेट पहिलेसहकारी ठगी प्रकरणमा पटक पटक नाम मुछिए पनि गृहमन्त्री रवि लामिछानेमाथि प्रभावकारी अनुसन्धान नभएको आरोपमाझ...

एसीसी प्रिमिअर कपमा समूह चरणको अन्तिम खेलमा नेपालको कठिन जित

तस्बिर स्रोत, ACCतस्बिरको क्याप्शन, नेपालको जितका लागि आज पनि गुलशन झाले महत्त्वपूर्ण योगदान गरेArticle informationलीगको अन्तिम खेल खेल्नुअगावै एसीसी प्रिमिअर...

इरान किन धेरैतिर द्वन्द्वमा फसेको छ

तस्बिर स्रोत, Getty Imagesतस्बिरको क्याप्शन, द्वन्द्वका क्रममा छाया शक्तिहरूको प्रयोग दशकौंदेखि इरानी राष्ट्रिय सुरक्षा रणनीतिको हिस्सा रहँदै आएको छ ।Article...

इरानमाथि नयाँ प्रतिबन्धको तयारीमा अमेरिका र ईयू

तस्बिर स्रोत, Reuters३ मिनेट पहिलेगत सप्ताहान्तमा इजरेलमाथि आक्रमण गरेको इरानमाथि थप प्रतिबन्ध लगाउने तयारी भइरहेको अमेरिका र युरोपेली सङ्घले बताएका...

मङ्गल ग्रहबाट पत्थर ल्याउन नासालाई किन नयाँ योजना आवश्यक

तस्बिर स्रोत, NASAतस्बिरको क्याप्शन, मङ्गल ग्रहमा सङ्कलन गरिएका नमुनाहरू पृथ्वीमा ल्याउने काम निकै चुनौतीपूर्ण छ र त्यसका लागि धेरै वर्ष...

पूर्वोत्तर भारतमा नेपालीभाषीबीच कस्ता विषय बनिरहेका छन् चुनावी मुद्दा?

तस्बिर स्रोत, Reutersतस्बिरको क्याप्शन, भारतको निर्वाचन आयोग परिसरमा राखिएको विद्युतीय मतदानयन्त्रको नमुनाArticle informationभारतको आम निर्वाचनमा पूर्वोत्तर राज्यहरूमा नेपालीभाषीका मुद्दाले पनि...

डडेल्धुराको बालुवा खाने मेला

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैनभिडिओ क्याप्शन सुरु हुँदैछ, डडेल्धुराको बालुवा खाने मेलामा सहभागी एकजना धामीडडेल्धुराको बालुवा खाने मेला२ मिनेट...

एकीकृत समाजवादीले किन गठबन्धनमा बसिरहने ‘औचित्य कमजोर भइरहेको’ देख्यो?

तस्बिर स्रोत, RSS४ मिनेट पहिलेसुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुखले दिएको समय सीमा आइतवार सकिँदासमेत मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीकै तर्फबाट दुई जनाको...

के अमेरिका र साझेदार राष्ट्रले इजरेल र इरानबीच हुन सक्ने लडाइँ रोक्न सक्लान्

तस्बिर स्रोत, Reutersतस्बिरको क्याप्शन, इरानबाट प्रहार गरिएका क्षेप्यास्त्र नष्ट पार्न अमेरिकाले इजरेललाई सघाउँदै संयमित हुन आग्रह गरेको छ Article informationइजरेलको...