इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी

0

इलाम ।  इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङ विजयी भएका छन्।

सुहाङले २७ हजार ७ सय ७२ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले २१ हजार ९ सय ४२ मत पाएका छन् ।

पहिचानवादी उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत पाउँदा रास्वपा उम्मेदवार मिलन लिम्बुले ५ हजार ५० मत पाएका छन् ।

Leave a Reply