विप्लवको पार्टीले ७ जेठमा काठमाडौंमा प्रदर्शन गर्ने

0

१८ वैशाख, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले ७ जेठमा काठमाडौंमा प्रदर्शन गर्ने भएको छ ।

पार्टीको पछिल्लो बैठकका निर्णयहरू सार्वजनिक गर्न आयोजित कार्यक्रममा महासचिव विप्लवले विश्व शान्तिका लागि समाजवाद भन्ने नाराका साथ र्‍याली निकाल्न लागिएको बताए ।

अहिले तेस्रो विश्वयुद्धमा जान लागेको त होइन भन्ने चिन्ता रहेकाले विश्व शान्तिको पक्षमा र्‍याली निकाल्न लागिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय
Advertisment

Leave a Reply